काठमाडौं, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गर्नुभएको छ । आज बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री...
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको...
सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर...
मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो...
बैशाख १९ काठमाण्डौं । लकडाउनको अवधिमा पनि विभिन्न सुविधाहरु दिदै आएको मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई थप सामान घरमै डेलिभरी हुने सुविधा पनि थपिएको...
काठमाडौं बैशाख १८ । ३५ सय पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार सम्म बेचेर कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुमका सञ्चालक एवं व्यवसायी...
काठमाडौं बैशाख १८ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुमका सञ्चालक एवं व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा...
वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०,...
१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने पूर्वानुमान गरिएको छ । केन्द्रिय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु...
काठमाण्डौं । १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को महामारीको अवस्था विद्यमान रहेका बेला निम्बस समुहले बीरगञ्जमा अनलाईन सपिङ सेवा विस्तार गरेको छ ।...
अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड– १९ का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग...
बैशाख १७ विराटनगर । मोरङका उद्योगी व्यवशायी र अर्थशास्त्रीहरुले कोविड १९ पछिको नेपालको आर्थिक विकासका लागि कृषि र स्थानीय कच्चा पदार्थमा आधारीत उद्योहरुको स्थापना...
१५ बैशाख लन्डन / यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रणका लागि ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो। कठिन समयमा यूरोपेली यूनियन नेपालको एक...
भौगोलिक स्वरुप तथा मौसमी विविधताले नेपालको हवाई उड्डयनमा चुनौती रहे पनि यो सेवा आम सर्वसाधारणको रोजाइमा पर्छ । महँगो भाडा तिरेर भए पनि सुलभ...
चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताउनुभयो । उहाँका अनुसार...
ठेगाना:अनामनगर काठमाडौँ