नेपाललाई यूरोपेली यूनियनको ९ अर्ब ८० करोड आर्थिक सहयोग

नेपाललाई यूरोपेली यूनियनको ९ अर्ब ८० करोड आर्थिक सहयोग

  • सोमवार, बैशाख १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

१५ बैशाख  लन्डन /  यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रणका लागि ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो।

कठिन समयमा यूरोपेली यूनियन नेपालको एक असल मित्र रहेको बताउँदै नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ। उच्चजोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोगि हुने छ। अन्तराष्ट्रिय सहयोग र एकता पहिलेभन्दा अझ बढेको छ।

कोरोनाभाइरस महामारी र यसका प्रभावसँग लड्न ईयु, सदस्य देशहरू र युरोपेली वित्तीय संस्थाको स्रोतलाई मिलाएर ईयुले २० अर्ब यूरोको “टीम युरोप” प्याकेज बनाएको छ।

ईयूले ४ मेमा कोरोना भाइरसको भ्याक्सिनको विषयमा विश्वव्यापी अनलाइन सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ