न्युयोर्क, ५ वैशाख । के तपाईंले कहिल्यै सोच्नुभएको छ मानिस किन हाम्रो वरपरका जनावरहरूभन्दा धेरै लामो जीवन बाँच्छ ? निश्चय नै तपाइँले एक वा धेरै...
काठमाडौं, २६ चैत । नेपाल इन्जिनियरिङ कलेज ९नेक०का शिक्षक तथा विद्यार्थीले एआईवेस डेलिभरी रोबोट तयार पारेका छन् । यो रोबोट बनाउन नेपाल एकेडेमी अफ साइन्स...
काठमाडौँ, २४ चैत । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम...
एजेन्सी चैत्र ८ । रुसले युक्रेन युद्धको बिषयलाई लिएर फेसबुकले रुस र राष्ट्रपति भ्लादीमीर पुटिन बिरुद्ध हिंशाको अपील गरेको भन्दै यसमाथि प्रतिवन्ध लगाएको छ...
फागुण २५ एजेन्सी । युक्रेनमा रुसले हमला गरको करीब दुई सातामा रुसी सेनाले अमेरीकी लगानीमा ३० वटा ल्याबमा खतरनाक जैबिक हतियारको परीक्षण भईरहेको पत्ता...
काठमाडौँ, २० फागुन । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा...
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत...
विश्वको सर्र्वोच्च शिखर सगरमाथाको हिँउ पग्लिने क्रम बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । २ हजार वर्षमा जमेको हिँउ २५ वर्षमै पग्लिन थालेको भन्दै उनीहरुले...
सिड्नी, ११ माघ । के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ रु सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरुले...
काठमाडौं, ९ माघ । संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ ।...
न्युयोर्क, ५ माघ । नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले...
विज्ञान र प्रविधिमा उच्च स्तरीय विकास गरीरहेको चीनले याक रोबोर्ट तयार पारेको छ । यसको स्वरुप याक जस्तो छ । चार खुट्टाले टेकेर हिँड्ने...
चितवन, २७ पुस । विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत्...
ओटाबा, ७ पुस । क्यानडामा एक महिलाको कलेजोमा भ्रुण विकसित भएको पाइएको छ । क्यानडाकी ३३ वर्षीया एक युवतीको कलेजोमा देखिएको भ्रुणलाई चिकित्सा क्षेत्रमा...
काठमाडौँ, २८ मङ्सिर । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो रु नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला ।...
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले आफ्नो एप सार्वजनिक गरेको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापपति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका...
ठेगाना:अनामनगर काठमाडौँ