काठमाडौँ, २४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा...
काठमाडौँ, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास...
काठमाडौँ, २४ कात्तिक । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना,...
काठमाडौँ, २३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन...
काठमाडौँ, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज...
काठमाडौँ, २३ कात्तिक । भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उहाँहरूबीच भएको भेटवार्तामा आपसी...
गोरखा, २३ कात्तिक । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने...
काठमाडौँ, २३ कात्तिक । सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को...
कार्तिक २३, काठमाडौँ । सरकारले आज एकैदिन प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ३...
२३ कार्तिक,काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज नियमित पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश को राजिनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले सर्वसाधारणको मुद्दा हेर्न...
काठमाडौं, २३कार्तिक । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै भारतको औपचारीक भ्रमणमा नयाँ दिल्ली जानुभएको छ...
दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । हिमाली गाउँपालिका–३ मा रहेको...
काठमाडौँ, २२ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...
मकवानपुर, २२ कात्तिक। वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा...
काठमाडौँ, २२ कात्तिक । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलवार नयाँ दिल्ली जानु हुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ...
काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष...
ठेगाना:अनामनगर काठमाडौँ