काठमाडौं, १० मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना...
चितवन, १० मंसिर । नेकपा ९एमाले०को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक ९एआईजी०...
चितवन, १० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले...
विराटनगर । भोलीदेखि शुरु हुने एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भोजपुरका नेता पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिने घोषणा गरेका छन्...
नेकपा एमालेको भोलीबाट शुरु हुन लागेको १० औँ राष्ट्रिय महाविधशेनमा भारतबाट विभिन्न दलका पाँच नेता शुभकामना दिन आउने भएका छन् । तर चीनीया कम्युनिष्ट...
काठमाडौं, ७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल पापडले बिहीबार मार्चपास गरेको छ...
चितवन, ९ मंसिर । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु...
चितवन, ९ मंसिर । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा...
काठमाडौं, ९ मंसिर । राप्रपा अध्यक्षत्रय कलम थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीविरुद्ध राजेन्द्र लिङ्देन र धवलशमशेर राणा समूहले टक्कर दिएको छ...
काठमाडौं, ९ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत...
काठमाडौं, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई बिगार्न सक्ने टिप्पणी गरेका छन् । युवा संघ...
काठमाडौं, ८ मंसिर । पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
धनगढी, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डुले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन्...
बुटवल, ८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे...
८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा झडप भएको छ । मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता...
ठेगाना:अनामनगर काठमाडौँ