भोजपुरका नेता कृपासुर शेर्पा एमाले केन्द्रीय सदस्यमा उठ्दै

भोजपुरका नेता कृपासुर शेर्पा एमाले केन्द्रीय सदस्यमा उठ्दै

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

विराटनगर । भोलीदेखि शुरु हुने एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भोजपुरका नेता पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिने घोषणा गरेका छन् । आदिवासी जनजातिको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्धारी दिन लागेको शेर्पाले बताए । उनी विगत ४० वर्ष देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका छन् ।
भोजपुरको सामाजिक अभियानमा जोडिएका शेर्पा विभिन्न संघ संस्था मार्फत सामुदायिक काममा समेत सक्रिय छन् । आदिवासी जनजातिको हक हित मात्र हैन भोजपुरको शैक्षिक विकासमा पनि योगदान पुर्याएका शेर्पाले आँउदो महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुने विस्वास गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ