एमाले महाधिवेशन : भारतबाट पाँच दलका नेता आउने, चीनीया कम्युनिष्ट पार्टीका नेता नआउने

एमाले महाधिवेशन : भारतबाट पाँच दलका नेता आउने, चीनीया कम्युनिष्ट पार्टीका नेता नआउने

  • बिहिबार, मंसिर ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

नेकपा एमालेको भोलीबाट शुरु हुन लागेको १० औँ राष्ट्रिय महाविधशेनमा भारतबाट विभिन्न दलका पाँच नेता शुभकामना दिन आउने भएका छन् । तर चीनीया कम्युनिष्ट पार्टीका नेताहरु भने नआउने भएका छन् । चीनीया नेताहरुले भिडियो मार्फत सन्देश दिने भएका छन् ।
आज पत्रकार सम्मेलन गरी दिईएको जानकारी अनुसार भारत बाहेक बंगलादेश, श्रीलंका र कम्बोडियाका नेताहरु समेत भौतिक रुपमा उपस्थित हुनेछन् ।
यसै गरी नेपालका राजनीतिक दलहरु मध्य माधव नेपालको एकीकृत समाजवादीलाई निम्तो दिईएको छैन भने माओवादी केन्द्र र नेमकिपाका नेताहरु जाने नजाने अझै निश्चित भईनसकेको विदेश विभागका प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ