मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको...
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ...
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको...
जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको...
ललितपुर, २७ फागुन । गोदावरी नगरपालिका–१४ स्थित बाडेगाउँमा श्वेतबाराही देवीको जात्रा आज शुरु भएको छ । यहाँ हरेक वर्षको फागुपूर्णिमाको भोलिपल्ट फूल्चोकीमाई र श्वेतबाराही देवीको...
झापा, फाल्गुन २७ गते । झापाको दमक नगरपालिका-३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् । मावा खोला पुल आसपास हतियार सहित...
काठमाडौं, फागुन २७ । फागु अर्थात होली पर्व सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ...
सुर्खेत, २६ फागुन । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट...
विराटनगर, २६ फागुन । विराटनगर महानगरपालिका–१२ मलंगवाका ७२ वर्षीय परण ऋषिदेवले दाउराले हानेर आफ्नै वृद्धा श्रीमतीको हत्या गरेका छन् । सोमबार सिसौको दाउराले प्रहार गर्दा...
भक्तपुर, २६ फागुन । आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली...
२६ असोज गौर । कोरोना आउछ भन्ने त्रास बढिरहेका बेला रौतहट फतुवा बिजयपुर नगरपालिकाको विभिन्न ठाँउमा सचेतना अभियान चलाईएको छ । वडा नं २...
जनकपुरधाम, २६ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला...
अन्तराष्ट्रिय श्रमिक महिला दिवसकै दिन पाल्पाको रामपुर नगरपालिकामा एक युवतीमाथि जबर्जस्ती बलात्कारको प्रयास गर्ने गणेश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं ३ स्थित...
यस पटकको होली कोरोनाको त्रासका कारण होली पर्व पनि शान्त देखिएको छ राजधानीमा । कोरोनाको त्रासका कारण पनि अपेक्षाकृत मानिसहरु रंग खेल्न सडकमा खासै...
काठमाडौँ, २६ फागुन । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली...
ठेगाना:अनामनगर काठमाडौँ