२६ असोज गौर । कोरोना आउछ भन्ने त्रास बढिरहेका बेला रौतहट फतुवा बिजयपुर नगरपालिकाको विभिन्न ठाँउमा सचेतना अभियान चलाईएको छ । वडा नं २ का सितलपुर, बरगिनिया गाँउ, बरगिनिया बजार वडा नं ५ को संतपुर गाँऊ तथा बजार ईलाकाहरुमा नेपाल प्रहरी , शसस्त्र प्रहरी स्थानीय तहका प्रतिनिधि र सर्वसाधारणको सहभागीतामा पर्चा टास्ने, वितरण गर्ने , सचेतना प्रशिक्षण दिने लगायतका कार्यक्रम गरिएको थियो ।
यस अभियानमा प्रहरी निरीक्षक नि चन्द्रकिशोर साह र सशस्त्र प्रहरी क्यामप लक्ष्मीनिया विजयपुरका प्रमुख सहायक प्रहरी निरीक्षक केशव कुमार श्रेष्ठ लगायतकाको सहभागीता रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline