काठमाडौं, २६ चैत । हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । वायुको प्रभावका कारण उपत्यका, पोखरा सहित देशका विभिन्न भागमा बिहानैदेखि...
काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा...
काठमाडौं, २५ चैत । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन्...
चैत्र २५ काठमाण्डौँ । सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि आईतबार पनि सार्वजनिक...
सर्लाही, २४ चैत छिमेकीले हत्या गरेर सेप्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी दीपेन्द्र...
चैत्र २४ गते काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताएकी छन् ।...
बैतडी, २४ चैत । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरिएको छ । सत्ता साझेदार दलहरूमध्ये नेपाली...
चितवन, २४ चैत नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग...
उदयपुर, २४ चैत । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर...
चैत्र २३ सर्लाही । सर्लाहीमा आज साँझ अज्ञात समुहले गोली हानी एक भारतीय नागरिकको हत्या गरेको छ । मलंगवामा साँझ साढे ७ बजे गोली...
काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
अछाम, २३ चैत । जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ...
काठमाडौं, २३ चैत । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको...
हेटौंडा, २३ चैत । हेटौंडा उपमहानगरपालिका–६ को एउटा सडक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै वडा अध्यक्षले विरोध जनाएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं...
चैत्र २२ काठमाण्डौँ । एमाले प्रवेश गरेको २४ घण्टा भित्रै धादिङको बेनीघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी पुनः माओवादी मै फर्किएका छन् । एमाले...
काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ ।...
ठेगाना:अनामनगर काठमाडौँ