अब देखि शनिबार र आईतबार लगातार विदाको निर्णय, केही दिनपछि लागू गर्दै सरकार

अब देखि शनिबार र आईतबार लगातार विदाको निर्णय, केही दिनपछि लागू गर्दै सरकार

  • शुक्रबार, चैत्र २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

चैत्र २५ काठमाण्डौँ । सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि आईतबार पनि सार्वजनिक विदा दिने र त्यसको विकल्पमा अन्य विदा कटौती गर्ने तयारी थालेको छ ।

यसका लागि गृहकार्य गरेर केही दिन पछि नै लागू गर्ने तयारी सरकारले गरेको छ । सरकारले ईन्धन प्रयोगलाई २० प्रतिशत घटाउने र अन्य क्षेत्रलाई पनि ईन्धन प्रयोग कम गर्न आग्रह गर्ने पनि निर्णय भएको एक मन्त्रीले जानकरी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ