अज्ञात समुहद्धारा गोली हानी सर्लाहीमा एक भारतीय नागरिकको हत्या

अज्ञात समुहद्धारा गोली हानी सर्लाहीमा एक भारतीय नागरिकको हत्या

  • बुधबार, चैत्र २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

चैत्र २३ सर्लाही । सर्लाहीमा आज साँझ अज्ञात समुहले गोली हानी एक भारतीय नागरिकको हत्या गरेको छ । मलंगवामा साँझ साढे ७ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

 

गोली लागेर घाईते भएका भारत बिसनपुरका इन्दल कुमारलाई उपचारको लागि मलंगवा अस्पताल लगिए लगत्तै मृत्यु भएको थियो । यस विषयमा अनुसन्धान भईरहेको र गोली हान्ने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी