एमालेमा प्रवेश गरेको २४ घण्टा भित्रै माओवादीमै फर्किए गाँउपालिका अध्यक्ष डल्लाकोटी

एमालेमा प्रवेश गरेको २४ घण्टा भित्रै माओवादीमै फर्किए गाँउपालिका अध्यक्ष डल्लाकोटी

  • मङ्लबार, चैत्र २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चैत्र २२ काठमाण्डौँ । एमाले प्रवेश गरेको २४ घण्टा भित्रै धादिङको बेनीघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी पुनः माओवादी मै फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर खादा लगाएको भोली पल्टै हेटौँडा पुगेर उनी माओवादी प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई हिजो ओलीले खादा लगाएर पार्टीमा प्रवेश गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले फोन गर्दा समेत नरोकिएका डल्लाकोटी आज फर्किएपछि उनलाई खादा लगाएर बागमती प्रदेशका आर्थिक तथा योजना मन्त्री शालिकराम जमकट्टेलले पार्टीमा स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ