धरान (सुनसरी), १२ मङ्सिरः तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना...
११ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले माग गरेकाे २० लाख रूपैयाँ धराैटी रकम बुझाएर पूर्वसभामुख कृष्णबहादुर महरा जेलमुक्त भएका छन् । आफूलाई काठमाडाैं जिल्ला...
११ मंसिर, काठमाडौं । उच्च अदालत पाटनकाे आदेशमा पूर्व सभामुख कृष्णबहादुर महरा रिहा हुने भएकाे छ । जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै पाटनले महरालाई जेलमुक्त गर्न...
काठमाडौँ, ११ मङ्सिरः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो कोशी, मधेस, वाग्मती र...
काठमाडौँ, १० मङ्सिरः नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले निजामती सेवाको साखलाई अझ उँचो बनाउँदै सुशासन, सेवाप्रवाह, विकास निर्माण र समग्र रूपान्तरणको ‘मियो’को रूपमा स्थापित गर्न...
काभ्रेपलाञ्चोक, १० मङ्सिरः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम...
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको...
बागमती, ९ मङ्सिरः मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार...
महेन्द्रनगर, ९ मङ्सिरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
सुरुङ्गा (झापा) ९ मङ्सिर : जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौँबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको...
काठमाडौँ, ८ मङ्सिर: सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो बैठक बस्ने गरी सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको कामलाई...
७ मंसीर, काठमाडौं । ह्यूमन राईटस् वाचले जेनजी आन्दोलनमा प्रदर्शनकारीहरुमाथि ताकेरै गोली प्रहार गरेको भेटिएको जनाएको छ । हिंसा र उछृङ्खल क्रियाकलापमा संलग्न...
इटहरी (सुनसरी), ७ मङ्सिरः जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद हुनुभएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्नुहुन्थ्यो । गत भदौ २३...
मुग्लिन (चितवन), ७ मङ्सिर : सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका...
चन्द्रपुर(रौतहट), ६ मङ्सिरः यहाँको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ । आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौडा...
काठमाडौँ, ६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा...
ठेगाना:अनामनगर काठमाडौँ