पूर्वसभामुख महरालाई २० लाख धराैटी लिएर जेलमुक्त गर्न आदेश

पूर्वसभामुख महरालाई २० लाख धराैटी लिएर जेलमुक्त गर्न आदेश

  • बिहिबार, मंसिर ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

११ मंसिर, काठमाडौं । उच्च अदालत पाटनकाे आदेशमा पूर्व सभामुख कृष्णबहादुर महरा रिहा हुने भएकाे छ ।

जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै पाटनले महरालाई जेलमुक्त गर्न आदेश भएपछि महरा रिहा हुने भएकाे हाे । रिहामा महरासँग २० लाख रूपैयाँ धराैटी माग गरिएकाे छ । धराैटी बुझाउने तयारी भइरहेकाे जनाइएकाे छ ।

विद्युतीय चुराेट (भेप)मार्फत भएकाे सुन तस्करीमा संलग्न रहेकाे आराेपमा मुद्दा चल्दा जिल्ला अदालत काठमाडाैंले महरालाई पुर्पक्षका लागि जेल पठाएकाे थियाे ।

त्यसविरूद्ध रिट निवेदन लिएर महरा उच्च अदालत पुगेका थिए । रिटमाथि आज संयुक्त इजलासमा सुनुवाई हुँदा रिहाईकाे आदेश भएकाे हाे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ