सुनसरी, ३ भदौः सप्तकोशी नदीको तीव्र कटानका कारण जोखिममा परेका बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टापुका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सप्तकोशी नदीले निरन्तर...
झापा, ३ भदौः एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल...
विराटनगर, ३ भदौः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ । नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि...
काठमाडौँ, ३ भदौः राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभा आजको...
काठमाडौँ, ३ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ । आज बसेको पार्टीको संसदीय...
काठमाडौँ, ३ भदौः निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वनिर्वाचन आयुक्तहरूले विद्यमान निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न सुझाव दिएका छन् । नवनियुक्त प्रमुख...
काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम काटिएको विषयमा मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडलाई किन...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले आफ्नो पक्षमा स्पष्ट बहुमत सिद्ध...
काठमाडौँ, ३ भदौः भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ । भद्रकाली काठमाडौँको ऐतिहासिक तथा...
काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही गरेको छ । प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ, ३ भदौ : राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी...
भक्तपुर, ३ भदौः साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर...
काठमाडौँ, ३ भदौः राष्ट्रियसभा सदस्यले नेपाल रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी विधानअनुसार निर्वाचन गराउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा राष्ट्रियसभा सदस्य...
बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का किरण थापा मगरले आफ्नो दाबी पेश गर्नुभएको छ। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट...
लमजुङ, ३ भदौः बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दूध...
नारायणगढ (चितवन), ३ भदौः बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन...
ठेगाना:अनामनगर काठमाडौँ