कास्की, २५ कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा...
काठमाडौँ, २५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौँ, २४ कात्तिकः कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत...
काठमाडौँ, २३ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको...
वीरगञ्ज २२ । पर्सामा दीपावली पर्वको समयमा पटाका पड्काउने क्रममा आगो लागेर गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। पर्साको पकाहाँ...
टर्किए, २३ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि सुरु हुँदैछ । टर्किएको अन्ताल्यामा आगामी मङ्सिर ४ गतेसम्म...
काठमाडौँ, २३ कात्तिकः तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा...
ललितपुर, २३ कात्तिक: उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार...
झापा, २३ कात्तिक: ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका-११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लगेपछि मरेका छन् । अब उहाँको ५०...
काठमाडौं, २२ कात्तिक । सरकारले सार्वजनिक खरिद प्रक्रियाअन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रममा संलग्न श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा निर्धारण गरेको छ।...
भक्तपुर, २२ कात्तिकः यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर...
सुनसरी, २२ कात्तिकः इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय...
काठमाडौँ, २२ कात्तिक: सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...
काठमाडौँ, २२ कात्तिकः नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ...
काठमाडौँ। पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा एक नाबालकसहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन...
काठमाडौँ, १९ कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको...
ठेगाना:अनामनगर काठमाडौँ