काठमाडौँ, १५ वैशाख (२०८३): प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संघीय संसद्को अधिवेशन अन्त्य गरेको चार दिनमै दुई वटा महत्त्वपूर्ण अध्यादेश ल्याउने निर्णय गरेको...
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ फेरबदलको संकेत देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले महाराजगञ्जस्थित स्मार्ट होटलमा आयोजना गरेको भेलामा कोइराला...
काठमाडौँ, १४ वैशाखः सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...
काठमाडौँ, १४ वैशाख : नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको...
काठमाडौँ, १४ वैशाखः मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को...
काठमाडौँ, १३ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ । साना तथा मझौला व्यवसायीको छाता...
काठमाडौँ, १३ वैशाखः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गरी...
१३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको बताएका...
काठमाडौँ, १२ वैशाखः परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ...
शनिबार, वैशाख १२, २०८३ , काठमाडौं । बागमती नदी किनारको सभ्यता जोगाउने अभियानमा आज एक महत्त्वपूर्ण मोड आएको छ। विगत लामो समयदेखि विवाद र...
काठमाडौँ, १२ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनु...
काठमाडौँ, ११ वैशाखः मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित...
काठमाडौँ, ११ वैशाख : राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पाण्डेलाई...
काठमाडौँ, ११ वैशाखः नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ । आजका लागि दलको नेता निर्वाचनमार्फत...
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित बस्तीहरू हटाउन सरकारले ठोस कदम चाल्ने भएको छ। शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको...
काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्र, विशेष गरी थापाथली किनारमा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले ठोस तयारी सुरु गरेको छ। बस्तीमा डोजर चलाउने तयारीसँगै...
ठेगाना:अनामनगर काठमाडौँ