नेपाल—चीन उत्तरी कोरलानाकाबाट नेपाल भित्र्याइँदै गरेका चिनियाँ कम्पनीका विद्युतीय सवारी ‘इभी’ गाडी । चालु वर्षको पहिलो चार महिनामा कोरलानाकाबाट सात हजार इभी नेपाल भित्र्याइएको छ भने थप तीन हजार बढी गाडी कोरलानाका र भन्सार यार्डमा राखिएका छन् । तस्बिरः सुन्दरकुमार थकाली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline