एजेन्सी । कोलम्बियामा ७.४ म्याग्नीच्युटको शक्तिशाली भुकम्प गएको छ । सो भुकम्पका कारण कम्तीमा १११ जना मानिसको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । यसै गरि अन्य थुप्रै मानिस घाइते भएका छन् ।
भुकम्पले थुप्रै शहरहरुमा दर्जनौं भवनहरु भत्किएको छ । कोलम्बियामा दशकौं पछि शक्तिशाली भुकम्प गएको सरकारले जनाएको छ ।
भुकम्प पछि पनि पाराकम्पहरु गइरहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline