अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा ः राष्ट्रसङ्

अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा ः राष्ट्रसङ्

  • मङ्लबार, असार ३०, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ ।

टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घीय मनव अधिकार कार्यलयलाई उद्धृत गर्दै मङ्गलबार स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बााबललिकाहरू देशको मानवीय संकटको बोझ झेलिरहेको जनाइएको् छ ।

महिला स्वास्थ्य कार्यकर्ताको अभाव, घट्दो कोष र स्वास्थ्य सेवामा सीमित पहुँचले अफगानिस्तानको मातृ शिशु स्वास्थ्य सेवा प्रणालीलाई बढ्दो तनावमा पारेको संयुक्त राष्ट्रसङ्घघीय मानव अधिकार कार्यलयले जनाएको छ ।

यसले चुनौतीहरूले मातृ र नवजात मृत्युको सम्भावित स्वास्थ्य समस्या वृद्धिमा चिन्ता बढाएको तथा देशको स्वास्थ्य र मानवीय आवश्यकताहरू सम्बोधन गर्न दिगो मानवीय सहयोगको आवश्यकतामा ध्यान आकर्षण गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी