अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरान आणविक हतियार नराख्न सहमत भएको दाबी गरेका छन्।
ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले दुई देशबीच वार्ता जारी रहेको र इरानले सम्झौता चाहेको जिकिर गरे।
उनले भने, ुहाम्रो पहिलो सर्त भनेको इरानले आणविक हतियार विकास नगर्ने हो, जसमा सहमति बन्यो।ु
ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी गरे।
उनले भने, ुइरानका नौसेना, वायुसेना र राडार प्रणाली काम नलाग्ने अवस्थामा छन्। अमेरिकी विमान तेहरानमाथि उडिरहेका छन् र अमेरिका जे चाहन्छ, त्यो गर्न सक्छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline