इरान सम्झौता गर्न चाहन्छ,तर म चाहन्न: ट्रम्प

इरान सम्झौता गर्न चाहन्छ,तर म चाहन्न: ट्रम्प

  • आइतवार, चैत्र १, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

चैत्र १, काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नैपर्ने दाबी गरेका छन् । उनले देशका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेइ मरिसकेको हुनसक्ने दाबी गरे ।

‘मैले उनी जीवित छैनन् भन्ने सुनेको छु । यदी छन् भने उनले देशका लागि केही स्मार्ट गर्नुपर्छ र त्यो काम आत्मसमर्पण हो,’ एनबीसी न्युजससँगको कुराकानीमा ट्रम्पले भने ।

उनले खामेनेइ जीवित रहेको विषयमा शंका रहेको बताए । ‘मलाई उनी बाँचेका छन् भन्ने थाहा छैन । अहिलेसमाम कसैले उनलाई देखेको छैन,’ उनले भने ।

इरानले वार्ता गर्न खोजेपनि आफु तयार नरहेको उनले बताए । ‘इरान सम्झौता गर्न चाहन्छ । तर म चाहन्न किनकी शर्तहरु पर्याप्त राम्रो छैनन्,’ ट्रम्पले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी