एजेन्सी । आज ईराकको आकाशमा अमेरीकाको शक्तिशाली सैन्य कार्गो विमान क्षतिग्रस्त भएको छ । यस विमानमा चालक दलका चार जना सदस्यको मृत्यु भएको छ । यद्यपि, अमेरीकाले यो दुष्मनको हमलामा नभई आन्तरकि दुर्घटनामा परेको दाबी गरेको छ ।
तर ईरानले उक्त विमानमाथि ईरानी वायुसेनाले हमला गरेको दाबी गरको छ ।
युएसकेपी १३५ विमान ईरान समर्थिक लडाकु समुहको एन्टी एयर डिफेन्स सिस्टमको हमलामा परेको ईरानी समाचार एजेन्सीहरुले दाबी गरेका छन् ।
आज ईरानमा अमेरीका र ईजरायलले ब्यापक हवाई आक्रमण गर्नुका बीच ईरानमा ठूलो संख्यामा नागरिकहरु भेला भएर अमेरकिा र ईजरायल बिरुद्ध नाराबाजी गर्नुका साथै ईजरायलको झण्डा समेत जलाएका छन् ।
ईरानमा हाल सम्म अमेरीका र ईजरायली आक्रमणमा संयौ मानिसहरु मारिएका छन् । जस मध्य दुई सय बढी स्कुले छात्राहरु समेत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline