इरानले प्रक्षेपण गरेका ६ ड्रोन र २ क्रुज मिसाइल कतारले गर्‍यो निस्तेज

इरानले प्रक्षेपण गरेका ६ ड्रोन र २ क्रुज मिसाइल कतारले गर्‍यो निस्तेज

  • बुधबार, फाल्गुन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फाल्गुन २०,एजेन्सी । कतारको रक्षा मन्त्रालयले इरानबाट प्रक्षेपण गरिएका ६ ड्रोन तथा २ क्रुज मिसाइलाई निस्तेज पारेको जनाएको छ ।

इरानले बुधबार बिहान कतारतर्फ १० वटा ड्रोन र २ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।

मन्त्रालयले देशको सार्वभौमिकता र सुरक्षा संरक्षण गर्न सेना पूर्णरूपमा सक्षम रहेको दाबी गरेको छ ।

मन्त्रालयले नागरिक, आवासीय विदेशी तथा आगन्तुकहरूलाई त्रसित नहुन आग्रह गर्दै आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गर्न र सुरक्षासम्बन्धी निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

हालसम्म उक्त घटनाबाट मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी