एजेन्सी । ईरान सरकारले देशका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको अमेरीका र ईजरायलद्धारा गरिएको आक्रमणमा मृत्यु भएको पुष्टी गर्दै ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
साथै ईरानले सात दिन सार्वजनिक विदा पनि दिएको छ ।
अमेरीका र ईजरायली हवाई हमलामा उनको मृत्यु भएको फार्स न्युज एजेन्सीले सरकारी अधिकारीलाई उदृत गर्दै पुष्टी गरेको छ ।
उनका छोरी ज्वाई र नातिको पनि मृत्यु भएको छ ।
ईरानी हमलामा थुप्रै सरकारी अधिकारी सहित ८५ स्कुले बालिकाहरुको पनि मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline