अमेरीका र ईजरायलको हमलामा ईरानका सर्वोच्च नेता खामेनीको मृत्यु

अमेरीका र ईजरायलको हमलामा ईरानका सर्वोच्च नेता खामेनीको मृत्यु

  • आइतवार, फाल्गुन १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

अमेरीका र ईजरायलले गरेको आक्रमणमा ईरानका सर्वोच्च धार्मिक नेता आयातुल्ला अलि खामेनीको मृत्यु भएको छ । ईरानी सञ्चार माध्यमहरुले उनको निधनको पुष्टी गर्दै ४० दिन राष्ट्रिय शोकको घोषणा गरिएको जनाएको छ ।

८६ वर्षीय खामेनी इरानका सेनापति (कमान्डर इन चिफ) हुन्। सबै राजनीतिक र धार्मिक मामिलामा अन्तिम निर्णय खामेनीले गर्छन्।

१९८९ मा इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको मृत्युपछि खामेनी इरानको सर्वोच्च नेता बनेका थिए। खामेनीले १९७९ को क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गर्‍यो।

इरानको एक छात्रा विद्यालयमा इजरायल(अमेरिकाले शनिबार क्षेप्यास्त्र प्रहार गर्दा ८५ विद्यार्थीको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। यो सहित २ सय बढी मानिसको ईरानमा ज्यान गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी