एजेन्सी । अमेरीका र ईजरायलले ईरानमाथि गरेको आक्रमणको बिरुद्ध ईरानी जनता सडकमा उत्रिएर अमेरीका बिरुद्ध उभिएका छन् । डोनाल्ड ट्रम्पले ईरानमा सत्ता परिवर्तनको आव्हान गरेको केही घण्टामै हजारौ ईरानी जनता सडकमा उत्रिएर अमेरीका बिरुद्ध नाराबाजी गरेका छन् ।
ईरानको राजधानी तेहरानमा हजारौ नागरिक सडकमा उत्रिएका छन् ।
अमेरीका ईजरायली हमलामा अहिले सम्म ५० बढी छात्रा सहित ७० जनाको मृत्यु भएको ईरानी अधिकारीहरुले जनाएका छन् ।
अमेरीका र ईजरायली हमला बिरुद्ध ईरानले जवाफी हमला शुरु गरेको छ । ईरानी सेनाले निर्णायक जवाफ दिने घोषणा गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline