एजेन्सी । ईरानले अमेरीकी सैन्य अखडाहरु रहेको कुवेत, बहराईन, दुबई, कतार र साउदी अरेबियामा हमला गरेको छ । बहराईन र कतारमा अमेरीकी एयर डिफेन्स सिस्टमलाई चक्मा दिँदै बिष्फोट भएको खबर छ ।
ईरानले जवाफी कार्बाहीका रुपमा ईजरायलमाथि पनि संयौ क्षेप्यास्त्र र ड्रोनहरु प्रहार गरेको छ ।
आज बिहानै अमेरीका र ईजरायलले ईरानमाथि हमला शुरु गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline