पाकिस्तानद्धारा अफगानिस्तानको राजधानी काबुल सहित विभिन्न शहरमा हवाई आक्रमण

पाकिस्तानद्धारा अफगानिस्तानको राजधानी काबुल सहित विभिन्न शहरमा हवाई आक्रमण

  • शुक्रबार, फाल्गुन १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

पाकिस्तानले आफ्नो सीमा क्षेत्रमा हमला भएपछि अफ्गानिस्तानको विभिन्न शहरमा भीषण हवाई आक्रमण गरेको छ ।

पाकिस्तानी एयरफोर्सले अफ्गानिस्तानको राजधानी काबुल, कान्धार सहित विभिन्न सीमा क्षेत्रहरुमा तालेवान संरक्षित आतकवादी समुहहरुको शिविर र सैन्य लक्ष्यहरुमा हमला गरेको हो ।

शुरुमा पाकिस्तानले आतंकवादी समुहको शिविरमा हमला गरेपछि अफगानिस्तानले सीमा क्षेत्रमा आक्रमण गर्दा ५५ सैनिको मृत्यु भएपछि पाकिस्ताले घोषित रुपमा आक्रामक कार्बाही शुरु गरेको हो ।

यो अप्रेसनमा अफगानिस्तान तालेवानका विभिन्न सैन्य संरचनाहरु नष्ट गरेको पाकिस्तान टिभीले जनाएको छ ।

पाकिस्तानले भारतको ईसारामा पाकिस्तानमा आतंकवादी गतिविधि सञ्चालन गरिएको भन्दै कार्बाही व्यापक बनाउने संकेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी