क्यानडाको एक स्कुलमा गोली प्रहार हुँदा १० जनाको मृत्यु

क्यानडाको एक स्कुलमा गोली प्रहार हुँदा १० जनाको मृत्यु

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बियास्थित टम्बलर रिजमा रहेको एक हाई स्कुलमा मंगलबार अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ।

गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ।

स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी