युद्ध विराम उलंघन गर्दै ईजरायलद्धारा गाजामा आक्रमण, २३ जनाको मृत्यु

युद्ध विराम उलंघन गर्दै ईजरायलद्धारा गाजामा आक्रमण, २३ जनाको मृत्यु

  • बिहिबार, माघ २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

एजेन्सी । युद्ध विरामको उलंघन गर्दै ईजरायलले फेरी गाजामा चौतर्फी हमला गरेको छ । उक्त आक्रमणमा गाजाभरीमा एकै दिनमा २३ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अन्य दर्जनौँ घाईते भएका छन् ।

ईजरायली आक्रमणमा दशौँ हजार बालबालिका सहित ठूलो संख्यामा प्यालेष्टाईनीहरु मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी