अमेरीकाले हमला गरे तत्काल प्रत्याक्रमण गर्ने ईरानको चेतावनी

अमेरीकाले हमला गरे तत्काल प्रत्याक्रमण गर्ने ईरानको चेतावनी

  • बिहिबार, माघ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी । ईरानले यदी अमेरीकाले आफ्नो देशमाथि हमला गरेमा तत्काल प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

अमेरीकाले मध्यपूर्वमा युद्धपोत र सेनाहरु पठाईरहेको छ । यो अमेरीकी राष्ट्रपति ट्रम्पले ईरानलाई प्रदर्शनकारीमाथि दमन गरेको र आणविक हतियार बनाउन खोजेको आरोपमा हमला गर्ने तयारी भनेका छन् ।

ईरानी विदेशमन्त्रीले पनि ट्रम्पको धम्की र अमेरीकी सेनाको गतिविधिलाई लक्षित गर्दै आफ्नो देशमाथि हमला भएमा तत्काल प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन् ।

यस अघि पनि ईरानमाथि ईजरायलले हमला गर्दा अमेरीकाले ईरानी आणविक केन्द्रहरुमा हमला गरेको थियो । त्यसको बदलामा कतारमा रहेको अमेरीकी सैन्य वेसमा ईरानले जवाफी आक्रमण गरेको थियो ।

अमेरीका र ईरानबीचको संभावित युद्धलाई लिएर रुस, चीन लगायतका देशले विरोध जनाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी