तानाशाही र घमण्डी शासक ट्रम्पको पतन हुने खामेनेईको दाबी

तानाशाही र घमण्डी शासक ट्रम्पको पतन हुने खामेनेईको दाबी

  • शनिबार, पुस २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२६ पुस, बकाठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तानाशाह र घमण्डी शासक भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पमाथि तीव्र आलोचना गर्दै विश्वबारे घमण्डका साथ गतल निर्णय गर्ने गरेको आरोप लगाएका हुन् ।

उनले विश्वका तानाशाहरुसँग ट्रम्पलाई तुलना गर्दै ‘फिरौन, निमरूद, मोहम्मद रजा पहलवीजस्ता घमण्डी शासकहरूको पतन त्यतिबेलै भयो, जब उनीहरूको अहंकार चरम सीमामा पुगेको थियो । ट्रम्पको पनि त्यस्तै पतन हुनेछ’, उनले लेखेका छन् ।

खामेनीले इरान अमेरिकाले अहिले पनि इरानलाई बुझ्न गल्ती गरिरहेको बताएका छन् । इरान लाखौं नागरिकहरूको बलिदानबाट बनेको देश भएकाले कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने उनको भनाइ छ ।

उनले हालै इरामा भएको प्रदरश्नमा ठूलो संख्यामा इरानी नागरिक शहीद भएको बताउँदै त्यसको आदेश ट्रम्पले दिएको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ