अमेरीकाद्वारा भेनेजुएलामाथी सैन्री आक्रमण

अमेरीकाद्वारा भेनेजुएलामाथी सैन्री आक्रमण

  • शनिबार, पुस १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

लामो समयदेखी ट्रम्पले धम्की दिदै आएका बेला अमेरीकाले भेनेजुएलामा सैन्य आक्रमण गरेको छ ।

राजधानी काराकासमा रहेको सैन्य मुख्यालय सहित थुप्रै नागरिक सरचनाहरुमा  हमला गरेको भेनेजुएलाका सचार माध्यमहरुले जनाएका छन् ।

यसबाट विद्युत आपूर्ति अबरुद्ध  भएको छ भने मानवीय क्षतिको विवरण सार्बजनिक भएको छैन ।

भेनेजुएलाका रास्ट्रपति निकोलस मदुरोले यो आक्रमण  देशको  सार्वभौम सत्ता विरुद्ध सयुक्त रास्ट्रसघको चार्टर  बिपरित  आफ्नो देशलाइ उपनिवेश बनाउने उदेश्यले गरिएको भन्दै यसलाइ सफल हुन नदिने चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी