अष्ट्रेलियाको बोन्डीमा गोली चल्दा ९ जनाको मृत्यु

अष्ट्रेलियाको बोन्डीमा गोली चल्दा ९ जनाको मृत्यु

  • आइतवार, मंसिर २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

२८ मंसिर, काठमाडौं । अष्ट्रेलियाको बोन्डी बीचमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले बोन्डी बीचमा गोली चल्दा ती मानिसहरु मारिएको र अन्य केही घाईते भएको बताएको छ ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार प्रहरीले ‘एक्टिभ शूटर’ सम्बन्धी सूचनामा अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी