ईजरायलले ईरानमा गरेको हमलाप्रति रुसद्धारा भत्सना

ईजरायलले ईरानमा गरेको हमलाप्रति रुसद्धारा भत्सना

  • शुक्रबार, जेष्ठ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी जेठ ३० । रुसले ईजरायलले ईरानमाथि गरेको हमलाको भत्सना गरेको छ ।

रुसी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम जेरुसेलमले सँयुक्त राष्ट्रसंघ च्याप्टरको अन्तराष्ट्रिय कानुन उलंघन गरेको र यसले मध्यपूर्वमा संकट निम्तिने भन्दै चिन्ता जनाएको छ ।

ईरानको राजधानी सहित विभिन्न शहरमा ईजरायली आक्रमणमा ईरानी रिभोल्युसनगरी गार्डका कमाण्डर होसीन सुलेमानी सहित थुप्रै सैन्य अधिकारी र दुई परमाणु वैज्ञानिकको मृत्यु भएको छ ।

ईरानले ईजरायल बिरुद्ध कडा कार्बाही गर्ने चेतावनी दिएको छ । ईरानले मस्जिदहरुमा लाल झण्डा फहराएर युद्धको तयारी गरीरहेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी