अमेरीकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्धारा क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने घोषणा

अमेरीकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पद्धारा क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने घोषणा

  • मङ्लबार, मंसिर ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिको तथा चीनबाट आयात हुने बस्तुमा अतिरिक्त कर थप्ने घोषणा गरेका छन् ।

ट्रम्पले कार्यकाल सम्हालेकै दिनदेखि क्यानडाबाट आउने बस्तुमा र मेक्सिकोबाट आउने बस्तुमा २४ प्रतिशत अतिरिक्त शुल्क लगाउने र चीनबाट आउने बस्तुमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका हुन् ।

यो घोषणाले क्यानडा तथा मेक्सिकोलाई बढी सकट आईलाग्ने छ भने चीनसँगको व्यापार युद्ध पनि थप जटिल हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी