गाजामा ईजरायली अत्याचारः महिला , बच्चा -बच्ची आम नरसंहारकै रुपमा ज्यान गुमाउदै

गाजामा ईजरायली अत्याचारः महिला , बच्चा -बच्ची आम नरसंहारकै रुपमा ज्यान गुमाउदै

  • मङ्लबार, साउन २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

एजेन्सी साउन २२ । हमासलाई समाप्त पार्ने नाममा ईजरायलले गाजामा निरन्तर नरसंहार मच्चाईरहेको छ । हमास लडाकु समुहलाई आक्रमण गर्ने क्रममा प्यालेष्टाईनी आम महिला, बाल बालिकाहरुको हत्या भईरहेको छ ।

बिद्यालय, अस्पताल, शरणार्थी शिविर सबै तिर ईजरायली सेनाले बमबारी गरीरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै ईजरायली सेनाको आक्रमणमा ४० जना भन्दा बढीको मृत्यु भएको छ ।

सँयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदायले यो आम नरसंहार रोक्नु पर्ने माग गरीरहे पनि अमेरीकाको आडमा ईजरायलले निरन्तर हमला गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी