बेलायतभरी फैलियो हिंसाग्रस्त प्रदर्शन

बेलायतभरी फैलियो हिंसाग्रस्त प्रदर्शन

  • सोमवार, साउन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी साउन २१ । तीन बालबालिकाको चक्कु हानेर हत्या भएपछि शुरु भएको प्रदर्शन बेलायतभरी फैलिएको छ ।

दक्षिणपन्थी समुहको नेतृत्वमा शुरु भएको प्रदर्शनमा आप्रवासी र ईस्लाम बिरुद्ध चर्को नारा लागिरहेको खबर छ ।

प्रदर्शनकारीले रोथरहाम शहरमा आप्रवासी शरणार्थीहरुले शरण लिएको होटलमा आगजानी गरेका छन् ।

प्रदर्शनकारीहरुले जथाभावी तोडफोड, आगजानी गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्न थालेको छ ।

प्रहरीले विभिन्न ठाँउमा भेला भएका प्रदर्शनकारी मध्य एक सय ५० जना भन्दा धेरैलाई नियन्त्रणमा लिएको छ ।

बेलायत सरकारले हिंशा र तोडफोड गर्नेले कानुनी कार्बाहीको सामना गर्नु पर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी