सरकारी सेवामा आरक्षण खारेज गर्न माग गर्दै बंगलादेशमा हिंसात्मक प्रदर्शन, १९ जनाको मृत्यु

सरकारी सेवामा आरक्षण खारेज गर्न माग गर्दै बंगलादेशमा हिंसात्मक प्रदर्शन, १९ जनाको मृत्यु

  • शुक्रबार, साउन ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी साउन ४ । बंगलादेशको राजधानी ढाका सहित विभिन्न शहरमा सरकारी सेवामा आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै हिंसात्मक प्रदर्शन चर्किएको छ । यो प्रदर्शनमा अहिले सम्म १९ जनाको मृत्यु भईसकेको छ । अन्य दर्जनौँ घाईते भएका छन् ।

देशका युवा तथा बिद्यार्थीले यस्तो आरक्षणको कोटा खारेज हुनु पर्ने भन्दै सडकमा ठाँउ ठाँउमा प्रदर्शन गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ