गाजाको बिद्यालयमा ईजरायलको हमला २९ जनाको मृत्यु

गाजाको बिद्यालयमा ईजरायलको हमला २९ जनाको मृत्यु

  • बुधबार, असार २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

एजेन्सी असार २६ । प्यालेष्टाईनको गाजामा ईजरायलले दोस्रो पटक बिद्यालयमा हमला गरेको छ । सो हमलामा २९ जना मारिएका छन् भने अन्य दर्जनौ घाईते भएका छन् ।

गत शनिबार पनि ईजरायली सेनाले बिद्यालयमा हमला गर्दा दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

शरणार्थीहरु बसेको स्कुलमा ईजरायलले हमला गरेपछि त्यसको चौतर्फी निन्दा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ