असार २५ एजेन्सी । भारत नियन्त्रित जम्मु कास्मीरमा आतंकवादीहरुले आक्रमण गर्दा पाँच भारतीय सेनाको मृत्यु भएको छ । अन्य पाँच जना घाईते भएको अधिकारीहरुले जनाएका छन् ।
गस्तीमा रहेको सेनाको टोलीलाई आतंकवादीहरुले ग्रिनेडबाट आक्रमण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline