धर्तीमा पहिलो पटक चन्द्रमाको अध्यारो भागको माटो ल्याउन चीन सफल, २०३० सम्ममा चन्द्रमामा मान्छे पठाउने लक्ष्य

धर्तीमा पहिलो पटक चन्द्रमाको अध्यारो भागको माटो ल्याउन चीन सफल, २०३० सम्ममा चन्द्रमामा मान्छे पठाउने लक्ष्य

  • बुधबार, असार १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी असार १२ । चीनले चन्द्रमाको अध्यारो भागबाट माटो ल्याउन सफल भएको छ । यो विश्वमा कुनै पनि देशले प्राप्त गरेको पहिलो सफलता हो । चीनको नेसनल एडमिनिस्ट्रेटिभको यान चेंग ई ६ लेण्डरले ५३ दिनमा माटो लिएर उत्रन सफल भएको हो । मे ३ मा चीनीया यान चन्द्रमाका लागि प्रस्थान गरेको थियो ।

यो नमुना माटो चन्द्रमाको सबै भन्दा दुर भागको हो । यो २०३० भित्र मानवलाई चन्द्रमामा पठाउने चीनको लक्ष्यको एउटा हिस्सा हो ।

यो यानले १७३१ ग्राम माटो ल्याएको चीनीया सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी