कुवेतको मजदुर बस्ने भवनमा आगलागी परी ४९ जना कामदारको मृत्यु,पाँच नेपाली हाम फालेर जोगिए

कुवेतको मजदुर बस्ने भवनमा आगलागी परी ४९ जना कामदारको मृत्यु,पाँच नेपाली हाम फालेर जोगिए

  • बिहिबार, जेष्ठ ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कुवेतको एक बिशाल भवनमा आगलागी हुदा कम्तीमा ४९ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश भारतीय कामदार रहेका छन् । सो घटनामा परेका पाँच जना नेपाली झ्यालबाट हाम फालेर बाँच्न सफल भएका छन् ।

जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् । लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगोलागी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी