सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक जिप दुर्घटनामा परेको हो।
उद्धारका लागि अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline