एजेन्सी । भारत गुजरातको राजकोटमा टिआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही बालबाकिा पनि रहेको बिबिसीले जनाएको छ ।
आगो तीव्र भएका कारण त्याहाँ भित्र फसेका मानिसहरुको उद्धार गर्न कठिनाई भएको थियो ।
यो घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline