काठमाडौँ । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित ३ फुट्टेमा श्रीमान् श्रीमती कै हत्या भएको छ ।
६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरूको हत्या हम्मरले टाउकोमा हानेर गरेको देखिएको र कसले किन हत्या गरेकोे भन्ने बारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline