अमेरीकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिंकनले गाजामा ईजरायलले हमास भन्दा धेरै सर्वसाधारण नागरिक मारेको बताएका छन् ।
एक सञ्चार माध्यमसँगको अन्तवार्तामा उनले १४ हजार हमास लडाकु र १६ हजार नागरिकलाई ईजरायलले मारेको दाबी गरे ।
ईजरायलले अन्तराष्ट्रिय मानवीयता सम्बन्धि कानुनको पालना गर्नु पर्ने ब्लिंकनको तर्क छ ।
पछिल्लो साता रफाहमा ईजरायली हमला तीव्र भएपछि अमेरीकाले हतियार निर्यात रोकेको छ । रफाहमा स्थलगत अप्रेसन नगर्न अमेरीकाले चेतावनी दिए पनि ईजरायल रोकिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline