रुसी रक्षामन्त्री सरगेई सुगोउ हटाईए

रुसी रक्षामन्त्री सरगेई सुगोउ हटाईए

  • सोमवार, बैशाख ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रक्षामन्त्री सरगेई सुगोउलाई परिवर्तन गरेका छन् । पाँचौ कार्यकाल सम्हालेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने क्रममा उनी पदमुक्त भएका हुन् । उनी सुरक्षा परिषद् प्रमुख बनेका छन् ।

उनको ठाँउमा रक्षा मन्त्रीका रुपमा आन्द्रेई बेलोसोव नियुक्त भएका छन् । उनी पहिला प्रधानमन्त्री भईसकेका व्यक्ति हुन् ।

युक्रेनसँग युद्ध तेज भएका बेला रक्षा मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नुलाई पुटिनको महत्वपूर्ण रणनीतिमा हेरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ